नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि कन्सट्रक्सन होलिडे’ गर्ने भएको छ । मूल्यवृद्धि, भुक्तानी रोक्का र खरिद नियमावलीको ११औं संशोधनको त्रुटि सच्याउन दबाब दिँदै कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो ।विगत केही महिना देखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमीन, पेट्रोल, ग्यास), फलामजन्य निर्माण सामाग्री (छड, ग्यावीन तार, पाता, आईरन ब्लेड) लगायत वस्तुको मूल्य बढेको छ । कोभिड–१९ महामारीका कारण र रुस–युक्रेन युद्धका कारणले निर्माण सामाग्रीको मूल्य बढेको हो ।बढेको मूल्यमा निर्माण