वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, आजदेखि सम्पूर्ण उडान सुचारु हुने

वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएका हुन्। यससँगै उडान नियमित हुने भएको छ।