दिनभरिका १० मुख्य समाचार

बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीले जग्गा फिर्ता गर्न तयार भएको बताएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँगको बयानमा चौधरीले यस्तो बताएका चौधरी हाल सिआइबीको नियन्त्रणमा छन्। काठमाडौं जिल्ला अदालतले व्यवसायी चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 000 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी […]