काठमाडौं । तनहुँ जिल्ला अदालतले बलात्कार सम्बन्धी मुद्दाको अनुसन्धानमा नायक पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज (शुक्रबार) अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए । यसअघि पहिलो पटक ८ दिन र दोस्रो पटक १२ दिनको समय दिइएको थियो । यस पटक दिइएको समयभित्र […]