बिहानै भक्तपुरको हनुमानघाटमा माधव नाराणयका भक्तहरुको कठोर पूजा, हेर्नुस् फोटोमा

भक्तपुरमा माधव नारायण मेला शुरु भइसकेको छ। साँखुमा माधव नारायण मेला शुरु हुने दिन नै भक्तपुरमा पनि नायारण मेला शुरु भएको हो। आइतवार बिहान पनि माधव नारायणको दर्शनको लागि भक्तजनहरु हनुमानघाट पुगेका थिए। व्रतालुहरुहरुले सेतो कपडा लगाएर नदीमा स्नान गरेका थिए। एक महिनासम्म चल्ने मेलामा व्रतालुहरुसँगै माधव नारायणलाई नगर