महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरुम

डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कंचनपुरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । शोरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्नेछ । सोरुम उद्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज […]

सम्बन्धित सामग्री

कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरुम उद्घाटन

काठमाडौं । इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । जेठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्ने जनाएको छ । सोरुम उद्टनमा डिशहोमका तर्फबाट क्षेत्रीय सेल्स म्यानेजर निर्मल आर्चाय...

डिशहोम फाइवरनेटको शोरुम महेन्द्रनगरमा

डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुक्खडसल, महेन्द्रनगरमा डिशहोम फाइबरनेट शो रुम सञ्चालनमा ल्याइएको छ । यो शो रुमको सञ्चालन दीपक टे«डर्सले गर्नेछ ।लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पु¥याउँदै आएको दीपक टे«डर्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शो रुममार्फत दिने डिशहोमले जनाएको छ ।

धनगढीमा डिशहोम फाइबरनेट सहवितरकको शोरुम

धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सहवितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरिएको हो ।

धनगढीमा डिशहोम फाइबरनेट सह वितरक शोरुम

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाईबरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरीएको हो । सो सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ । सोरुम उद्घाटन, डशिहोमका  सेल्स अफसिर कमल रिमाल र सेल्स अफसिर लक्ष्मी राज जोशीको उपस्थतिमिा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य...