फोर्डको नयाँ फिगो सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

फोर्ड नेपालले नयाँ फिगो २०२१ सार्वजनिक भएको छ। आइतबार फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त गाडी सार्वजनिक गरेको हो।