अत्मनिर्भर बन्दै ताप्लेजुङका महिला, भन्छन्, 'सीप भए आफूसँगै अरुलाई पनि जागिर दिन सकिन्छ'

ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् ।