नगरपालिकाको सरकारी कुर्सी छोडेर ‘घरको काठे कुर्सी’बाटै काम थाले मेयर ऐरले
- अर्जुन सिंह (झलारी) कञ्चनपुर, २६ असार । प्रायः राजनीतिक कुर्सीकै लागि गरिन्छ । तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नवनिर्वाचित मेयर दिलबहादुर ऐरले भने सरकारी कुर्सी त्यागेर काम थालेका छन् । नगरपालिकाले उपलब्ध ...
आइतबार सांसद गणेश पराजुलीले प्रधानमन्त्री दाहाललाई आफ्नो पद जोगाउन विगतका ठुला काण्डहरूको राम्ररी छानबिन नभएको भन्ने आशयको प्रश्न राखेका थिए। यही प्रश्नको जवाफमा उनले आफूलाई ‘कुर्सी हल्लिने डर’ नभएको बताएका हुन।...
काठमाडौँ–क्याम्पस प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै सानोठिमी क्याम्पसको कुर्सी विद्यार्थीले रुखमा झुण्ड्याइदिएका छन्। मंगलबार बिहान १०–३० बजेको समयमा नेकपा माओवादीको विद्यार्थी संगठन बाहेक अन्य अनेरास्ववियु,नेबिसंघ लगायत ५ संगठनले कुर्सी झुण्ड्याएका हुन्। अवैध रुपमा होस्टेलमा छात्रावास भएको भन्दै निकाल्न ५ संगठनले माग गरेको थियो। अवैध रुपमा बसेकालाई निकाली ३० दिन भित्र कोटा अनुसार राख्न ५ […]
धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो।...
इञ्जिनियरीङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने प्रशासनमा तालाबन्दी पनि गरेका छन्।...
भ्रष्टाचार, कालोबजारी, बलात्कार, तस्करी हरेक अभियोगमा मुछिएका र हरेकपल्ट उनले नंग्याएका नेताज्यू पो रहेछन्। दुवैका आँखा चार भए। मन्दमन्द मुस्कुराइरहेका नेताज्यूका कुटिल आँखाहरूले उनलाई जिस्क्याएझैं लाग्यो, ‘देख्यौ पत्रकार बाबु, तिम्रो कलमभन्दा मेरो कुर्सी...
जनकपुर । प्रदेश नम्बर २ का राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार भएको छ । जिल्ला सहकारी संघ धनुषाको साधारणसभा भाँड्न खोजेपछि आयोजकबाट नै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरिएको हो ।संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले राज्यमन्त्री यादवले साधारणसभा भाँड्न खोजेको आरोपमा उनीमाथि कुर्सी प्रहार गरेको थियो । फर्जी सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले
विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ । यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ । सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ । यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए । अबको बैठकमा मुख्यमन्त्री शेरधन...
The post संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी appeared first on Purbeli News.