‘सरकार हाम्राे ज्यान जाेगाइदेऊ’

उदयपुर- चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् ।          वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्छन्, &l...