राष्ट्रपति संस्थाको मर्यादा

संघीय गणतन्त्र नेपालका लागि तेस्रो राष्ट्रपतिको चुनाव हुन दुुईदिन मात्र बाँकी छ । यसपटक नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ र आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उक्त पदका लागि उम्मेदवार बनेका छन् । नेम्बाङ संविधानसभाबाट संविधान दिन सफल भएर सबैको प्रिय पात्र बनेका विघठित संविधान सभाका अध्यक्ष हुन् भने पौडल प्रतिनिधिसभाका पूर्वसभामुख […] The post राष्ट्रपति संस्थाको मर्यादा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पत्रकारिताको विश्वसनीयतामाथि ख्याल गरौं : राष्ट्रपति भण्डारी

८ पुस, सुर्खेत । राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न आग्रह गरेकी छन् । शुक्रबार सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले पत्रकारले सूचना प्रवाह गर्दा सत्यतथ्य हो कि होइन, समाजलाई हित गर्छ […]

राष्ट्रपतिबाट दोस्रोपटक संविधान उल्लंघन भयो : पूर्व-राष्ट्रपति यादव

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन्।राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उल्लंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो।बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरेर पहिलोचोटि संविधान उल्लंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरे

राष्ट्रपति फेरि विवादमा ? ‘पत्र’ले उब्जायो प्रश्न

मुलुकको कार्यकारी प्रधानमन्त्रीलाई लिखित पत्राचार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवास बोलाएर स्थानीय निर्वाचनबारे प्रधानमन्त्रीलाई सचेत गराएपछि राष्ट्रपति भण्डारीमाथि सत्तापक्षबाट प्रश्न उठेको छ ।निर्वाचनबारे प्रधानमन्त्री देउवालाई सचेत गराएको लिखित कागज बाहिरिएपछि राष्ट्रपति भण्डारीले संवैधानिक मर्यादा बिर्सिएको भन्दै  विरोध सुरु भएको छ । सत्तारुढ दलका नेताहरूले राष्ट्रपतिको भूमिका सन्देहपूर्ण भएको टिप्पणी गरेका छन् । राज

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान धुजाधुजा बनाए : शेरबहादुर देउवा

काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले राष्ट्रपतिको गरिमा राख्न नसकेको बताएका छन् । सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताएका हुन् ।‘संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्री

कांग्रेस नेता लेखकले भने- राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्

नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको प्रतिक्रिया दिएका छन्।

‘राष्ट्रपति निवासलाई एउटा पार्टीको कार्यालय जस्तो बनाइयो’

काँग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सबैधानिक परिषद्को गरिमालाई समाप्त गर्ने गरि परिषद्को कार्यक्षेत्रलाई संकुचन गर्दै संविधानको मर्यादा विपरित संबैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याएको बताएको छ ।  संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश अन्र्तगत हुने बैठकमा भाग नलिने पनि सो पार्टीले निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । त्यसैगरी अन्य सदस्यलाई पनि परिषद्को बैठकमा भाग नलिन कांग्रेसले आग्रह गरेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ...

राष्ट्रपतिले राजाले जति मर्यादा पनि राख्नुभएन : अधिवक्ता भट्टराई

८ माघ, काठमाडौं । अधिवक्ता टीकाराम भट्टराईले संसद विघटनलाई स्वीकृत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले न्युनतम मर्यादा पनि नराखेको टिप्पणी गरेका छन् । संसद विघटनको रिटमाथि बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिले विगतमा राजाले जति मर्यादा पनि नराखेको बताएका हुन् । ‘ सम्माननीय रास्ट्रपतिले संविधान उलंघन गर्नुभयो । हिजो राजाले  गरेको जति न्युनतम मर्यादा पनि […]

राष्ट्रपति पदको मर्यादा !

दलगत राजनीतिमा सक्रिय नेताहरूलाई राष्ट्रपति बनाउँदा तिनले दलीय स्वार्थका लागि पदको गरिमा र संविधानको मर्यादा