काठमाडौं : नेपाल, अमेरिका र ओमनबीच यही माघ २२ गतेबाट त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ। काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेलका लागि नेपाली टोलीको घोषणा भएको छ।
१४ सदस्यीय नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्। आइसिसी वर्ल्डकप लिग २ अन्तर्गत नेपालले ओमन र अमेरिकासँग हुने खेलमा नियमित खेलाडी सोमपाल कामीलाई