२१ करोडको लगानीमा शीतभण्डार निर्माण

नवलपरासी, ६ फागुन । पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको हो । शीतभण्डार सञ्चालनका लागि छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी […]

सम्बन्धित सामग्री

कटहरिमा मिनी शीतभण्डार स्थापना

मोरङको कटहरि–१ मा १५ मेट्रिक टन क्षमताको मिनी शीत भण्डार निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजनाको ८० प्रतिशत अनुदान र गाउँपालिकाको २० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो ।

शुक्लागण्डकीमा शीतभण्डार निर्माण

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको छ ।  नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो । उक्त नगरपालिकाको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।  नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै करिब […]

बागमती प्रदेशमा ८ वटा शीत भण्डार निर्माण

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा आठवटा शीत भण्डार निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्र्तगत शीतभण्डार निर्माण गरीएको हो । दुईवटा शीत भण्डार निर्माणको क्रममा छन् । कृषि उत्पादनका दृष्टिकोणले उत्कृष्ट रहेको यो प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीत भण्डार निर्माण गरिएका हुन् । मन्त्रालयले चितवनको सिमलटाँडीमा एक हजार […]

बागमतीमा आठ शीतभण्डार निर्माण

चितवन, १९ असार । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार  निर्माण गरेको छ । दुई शीतभण्डार निर्माणको क्रममा छन् । देशकै मध्यभागमा  कृषि उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीतभण्डार निर्माण गरिएका हुन् । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार चितवनको सिमलटाँडीमा एक हजार […]

खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

काठमाडौँ,२६ साउन । कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा शीतभण्डार निर्माण गरिएको हो । दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको […]

खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर)  सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा  शीतभण्डार निर्माण गरिएको हो ।  दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण

चार करोड ४९ लाख लगानीमा शीत भण्डार

तेह्रथुम जिल्ला सदरमुकाम म्याङलुङ नगरपालिका–९ साब्लामा कृषीशित भण्डार निर्माण गरिएको छ । जिल्लामा उत्पादन हुने कृषी उपज सामग्रीलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ शीतभण्डार निर्माण गरीएको हो । भूमि व्यवास्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ सरकारको ३ करोड, किराँत याक्थुङ चुम्लुङ कृषि सहकारी संस्थाको एक करोड ३४ लाख र म्याङ्लुङ नगरपालिकाको १५ लाख गरी जम्मा […]

दोलखामा ३ वटा अत्याधुनिक शीतभण्डार बन्ने

दोलखामा ३ वटा अत्याधुनिक शीतभण्डार (कोल्ड स्टोर) बन्ने भएको छ । स्थानीय तहसँगको सहकार्यमा संघीय सरकार र प्रदेश सरकारको लगानीमा ३ वटा शीतभण्डार निर्माण हुन लागेको हो ।

२० करोडको लगानीमा शीतभण्डार निर्माण

बाँकेको जानकी गाउँपालिकास्थित खजुराखुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नेपालगन्जका व्यवसायीहरूको एक समूहले करिब २० करोड रुपैयाँको लागतमा शीतभण्डार निर्माण गरेको हो ।