जनकपुरधाम । भौतिक पूर्वाधार तथा यतायातमन्त्री रेणु यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलबार जनकपुरधाम रेलवे स्टेसनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा आउने बताएकी हुन् ।
कानुन, बजेट र प्राविधिक त्रुटिको अभावमा रेल सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ । अर्को महिनासम्म कानुन...