प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल हुँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल हुन लागेको हो।
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्नेछ ।
आजको बैठकले हिजो अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्नेछ । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समूह बनाइएको छ ।
सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहले प्रतिवेदनमाथि...