काठमाडौंः प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले दिएको पहिलो पटकको समयसीमा सकिन लाग्दा सत्ता गठबन्धनको पावर सेयरिङको हिसाब मिलेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच को पहिले प्रधानमन्त्री बन्ने भन्ने विवाद छ।
शुक्रबार पनि दुई नेताबीच पावर सेयरिङ लगायतमा छलफल भएको छ। बालुवाटारमा भएको छलफल सकरात्मक…