यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।आइतबार रातो आलुको मूल्य प्रतिकेजी ५९ रुपैयाँ रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३२५, आँप मालदह २९० रुपैयाँ प्रति केजी र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ६५ रुपैयाँ, कागती २३६ रुपैयाँ ६७ पैसा, कुरिलो ५५० रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ३३ पैसा प्रति केजी तोकिएको छ ।  

सम्बन्धित सामग्री

आज तरकारी तथा फलफूल कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ५६, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौला ६० […]

आज कतिमा किनबेच भइरहेको छ तरकारी तथा फलफूल ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ९० रुपैयाँ, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ८५, लोकल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानीय ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका ६०, हरियो फर्सी […]

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।आज शुक्रबार आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रुपैयाँ रहेको छ । मुढेको आलुपनि ३६ रुपैयाँ प्रतिकेजी रहेको छ । सुकेको प्याज ३८ रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल बन्दा ६० रुपैयाँ केजी रहेको छ । स्थानीय काउली ५० रूपैयाँमै पाइन्छ । यी थोक मूल्य विवरण कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको हो । बाहिर खुद्रा बजारमा अझै केही फरक पर्न सक्छ । लाम्चो भन्टा १८, डल्लो भन्टा ३० रुपै

आज कुन तरकारीको मूल्य कति ?

कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले शुक्रबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको औसत मूल्य ४९ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा लोकलको औसत मूल्य ९० प्रतिकिलो रहेको छ भने लोकल घिउ सिमीको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ रहेको छ ।हेर्नुहोस् आजको मूल्यसूची :

यस्तो छ आजको तरकारीको मूल्यसूची

कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बिहीबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको ४५ देखि ४८ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा लोकलको औसत मूल्य ८५ प्रतिकिलो रहेको छ भने लोकल घिउ सिमीको औसत मूल्य प्रतिकिलो १०५ रुपैयाँ रहेको छ ।हेर्नुहोस् आजको मूल्यसूची:

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? हेर्नुस् मूल्य विवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । समितिले प्रकाशित गरेको औसत मूल्यसूची अनुसार अदुवा