काठमाडौं, साउन २० । नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले अबको एमाले केपी ओलीविहीन हुन सक्ने बताएका छन् । नेता खतिवडाले अहिले पार्टीमा सम्मानजनक एकताका लागि वार्ता र छलफल चलिरहे पनि सही ढंगको शक्ति व्यवस्थापन पहिलो सर्त भएको स्पष्ट पारे । “आम कार्यकर्तालाई राजनीतिक संरक्षण गर्ने प्रत्याभूति नहुने खालको वार्ता सफल हुन्न, संविधान र संसद् समाप्त […]