शोभित बस्नेत निर्देशित ‘बद्री बहादुर’को पोस्टर सार्वजनिक

काठमाडौँ – शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ। फिल्म साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ। सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिलममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ। समीर मिया सह-निर्माता […]

सम्बन्धित सामग्री

डकुड्रामा ‘हामी छौं’ को पोस्टरमा सलिना र आर्यनको प्रफुल्लित मुद्रा

काठमाडौं । डकुड्रामा 'हामी छौं सिजन १' को पोस्टर सार्वजनिक गरिएको छ । सलोन सलिना फिल्स्सको प्रस्तुतिमा निर्माण घोषणा गरिएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । सार्वजनिक पोस्टरमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल …

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को प्रदर्शन मिति घोषणा

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । पटक पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब घोषित मितिमै फिल्म रिलिज हुने गरी आगामी चैत्र २३ गतेमा फिल्म रिलिज हुने जानकारी दिएको हो । पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ लेखिएको छ […]