सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउन मानव अधिकार आयोगको आग्रह

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनहरूमा संशोधन र सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउन सरकारलाई आग्रह गरेको छ ।  विस्तृत शान्ति सम्झौताको १६ वर्ष पुगिसक्दा पनि सङ्क्रमणकालीन न्याय अझै निष्कर्षमा पुग्न नसकेको भन्दै आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको आयोगमा यथाशीघ्र पदाधिकारीहरू नियुक्त गरी सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्गोमा सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विस्तृत शान्ति सम्झौताको १६ वर्ष पुगिसक्दा पनि द्वन्द्वप...