स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउनुपर्छ : सांसद बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ । सांसद बस्नेतले स्वास्थ्य बिमा ऐनको भावना विपरित सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत गर्ने परिचालन गर्ने उल्लेख गरिएको भन्दै त्यसलाई तत्काल सच्याउन सरकारसँग माग गर्नुभएको हो । […]

सम्बन्धित सामग्री

बिमालाई निजी कम्पनीमार्फत् सञ्चालन गर्ने व्यवस्था सच्याउनु पर्छ : सांसद बस्नेत

नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत् परिचालन गर्ने व्यवस्था बजेटबाट हटाउन माग गरेका छन्। स्वास्थ्य विमा ऐनको भावनाविपरीत सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई निजी कम्पनीमार्फत् परिचालन...

बिमालाई निजी कम्पनीबाट परिचालन गर्ने कार्यक्रम हटाइयोस् : सांसद बस्नेत

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था बजेटबाट हटाउन माग गरेका छन् ।