दुबईमा बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको मृत्यु
एजेन्सीः ओमानबाट दुबई गइरहेको बस दुर्घटना हुँदा १२ भारतीयसहित १७ जनाको मृत्यु छ। दुर्घटनाको पुष्टि भारतीय विदेश मन्त्री एस जयशंकरले गरेका छन् । दुबई पुलिसका अनुसार दुर्घटना बिहीबार साँझ स्थानीय समयअनुसार ...
काठमाडौ, मंसिर २८ । काभ्रेको बेथानचोक गाउँपालिकाले मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै आज शोक विदा दिएको छ । मंगलबार साँझ बा३ख ४३८५ नम्बरको यात्रुाबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीद्वारा सूचनामा आज शोक विदा दिने उल्लेख गरिएको […]
काभ्रेको बेथानचोक गाउँपालिका–५ बाट सोही गाउँपालिको वडानम्बर ४ चलाल गणेशस्थानमा फर्किदै गरेको बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्युभएको छ । दुर्घटनामा २२ जना घाइते भएको छन् । तामाङ समुदायको मानिस ब्रतबन्धनमा सहभागी भएर बेथानथोकको च्याल्टीबाट पनौतीको सल्ले तिर आउँदै गरेको बा ३ ख ४३८५ नम्बर रिर्जभ बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी […]
काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका-५ च्याल्टीबाट फर्किँदै गरेको रिजर्भ बस सोही गाउँपालिकाको वडा ४ चलाल गणेशस्थानमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुघर्टनामा परी २२ जना घाइते भएका छन्।
'अहिलेसम्म प्राप्त विवरण अनुसार १७ जनाको मृत्यु भएको छ, २२ जना घाइते भएका छन्,' काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले…
काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका-५ च्याल्टीबाट फर्किंदै गरेको बस सोही गाउँपालिकाको वडा नम्बर ४ चलालमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोराले दुर्घटनामा १७ जनाको मृत्यु भएको जानकारी थाहाखबरलाई दिए। प्रहरीका अनुसार बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ। स्थानीय तथा पत्रकार जीवन तामाङका अनुसार १७ जनाकै मृत्यु घटनास्थलमा
काठमाडौं, २८ मंसिर । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको निधन भएको छ । दुर्घटनामा परी घट्नास्थलमै र अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको हो ।
जिल्लाको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । बेथानचोक-४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो ।
काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले रातोपाटीलाई जानकारी दिए । न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घट
काठमाडौँ । दुबईमा इदको छुट्टी मनाएर फर्किरहेका फर्किरहेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना भारतीय नागरिक छन् । बसमा ३२ जना सवार थिए ।
दुर्घटनामा ...