Nepalgunj. The 'First Mayor National Weightlifting Championship' has started in Nepalgunj from today. Inaugurating the competition, Mayor of Nepalgunj Sub-Metropolitan City, Prashant Bista, said that the national level competition has given new energy to the sports activities of Nepalgunj.He said,
प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै जेनजी पुस्तालाई आत्मनिर्भर बनाउने दिशामा काम गर्न सांसदहरूलाई आग्रह गरेका हुन्। उनले स्थानीयस्तरमा स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना […]
गोरखा । जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन सुरु गरेका छन् । चुमनुब्री गाउँपालिका–१ सामागाउँका दावा नोर्वु लामासहित ११ युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नेसहित आठ बुँदे माग राख्दै आजदेखि मनास्लु आधार शिविरमा आमरण अनसन सुरु गरेका हुन् । उनीहरुले मनास्लु बेसक्याम्पभन्दा माथि चार […]