हुम्लामा चैतमा पनि हिउँ, तापक्रम माईनस ४ डिग्री

सिमकोट । चैत महिना लागे पनि हुम्लामा हिमपात भएको छ । बिहीबार रातीबाट हिमपात भएको हो । जमिनमा बिहानसम्म आधा फिट हिउँ जमेको छ । हिउँ पर्ने क्रम जारी छ । ...