पाल्पाका महिला बाख्रा पालनबाट आत्मनिर्भर बन्दै

पाल्पा । पाल्पाका बगनासकाली खानीछापका महिलाहरु बाख्रा पालनबाट आत्मनिर्भर बन्न थालेका छन् । बाख्रापालनबाट सुरु भएको पाल्पा खानीछापका महिलाको दैनिकी अहिले बदलिएको छ । उद्यमी महिला समूह गठन गरेपछि यहाँका महिलाहरू आफै आत्मर्निभर मात्र भएका छैनन्, उनीहरूले गाउँमा २-४ करोड रुपैयाँ पैसा जम्मा गरेर लगानी गर्न समेत थालेका छन् । पाल्पा बगनासकाली खानीछापका महिलालाई अहिले […]