कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य

स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरूले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

सम्बन्धित सामग्री

परीक्षार्थीलाई आजदेखि अस्ट्रजेनिका खोप लगाउन शुरू

काठमाडौ :  त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप आजबाट लगाउन शुरू गरिएको छ।विद्यार्थीको लागि प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र सामाखुसीमा खोप लगाउन सुरु गरिएको काठमाडौं स्वास्थ्य कार्यलयका प्रमुख बद्री खड्काले बताए। विद्यार्थीको लागि केही दिन अघि जापानबाट आएको अस्ट्रजेनिका खोप लगाउन सुरु गरिएको समेत उनले बताए। खोप लगाउनको लागि परिक्षा दिने प्रवेश पत्र र खोपको ला