सिंगटी हाइड्रो इनर्र्जीको आइपीओमा आवेदन दिने आज (मंगलबार १०) अन्तिम दिन हो । सिंगटीले चैत ६ गतेबाट सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्...