७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युतमा एनएमबि बैंकले लगानी गर्ने

काठमाडौं । रेमिट हाइड्रोले बनाउन लागेको ताप्लेजुङमाको घुन्सा खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले लगानी गर्ने भएको छ । एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवर्द्धित आयोजना...

सम्बन्धित सामग्री

एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युतमा लगानी गर्ने

एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो । सो आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सहवित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल […]