काठमाडौँ – सरकारले स्थानीय तहले पाउने समानिकरण अनुदान विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८०/८१ का सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले १७ खर्ब ५१ अर्बको बजेट विनियोजन गरेका छन्। जसमा ८७ अर्ब रुपैयाँ स्थानीय तहलाई समानिकरण अनुदानका रुपमा पठाउने निर्णय अर्थ मन्त्रालयले गरेको छ। हेर्नुहोस्, तपाईंको स्थानीय तहमा कति रकम पठायो केन्द्रले?