काठमाडौँ : सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगम व्यापारीलाई दिने तयारी गरेको आरोप लगाएका छन्।६४ औं संसद् दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका नेता पौडेलले यस्तो आरोप लगाएका हुन्। मन्त्रीहरू राजा बन्ने ध्याउन्नमा लागेको भन्दै उनले आपत्ति जनाए। प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चारमाध्यमले अघि ल्याउन आग्रह गरे।उनल