अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।  ६६औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा उनले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनीकरण गर्न कठिनाइ हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताए ।  विभिन्न कठिनाइका बाबजुद प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उनको थियो । उनले देशका अन्य ठाउँमा घटेका घटनाको तुलनामा सुदूरपश्चिममा सानो घटना हुँदा बढी चर्चा पाउने गरेक...

सम्बन्धित सामग्री

साझेदारीमा धेरै महत्त्वपूर्ण काम गर्न सकिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक अर्काको सह–अस्तित्व स्विकारेर काम गर्नु नै विकासको मेरुदण्ड रहेको बताउनुभएको छ।