फिल्म ‘ह्याप्पी डिभोर्स’बारे केकी र रीमा भन्छन्- डिभोर्स सहज बाटो होइन

काठमाडौं । अभिनेता विमलेश अधिकारी अब फिल्म निर्देशक बन्ने भएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मबारे विस्तृत जानकारी गराए । उनले निर्देशन तथा अभिनय गर्ने फिल्मको ‘ह्याप्पी डिभोर्स’ राखिएको छ । फिल्ममा उनीसहित केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भूमिका रहने भएको छ । सन् २०२४ को जनवरीदेखि छायांकन सुरु हुने फिल्म […]