नेपालीकाे औसत आयु नै थाेरै भएकाले वृद्ध भत्ता दिने उमेर घटाइएकाे हाे - अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताउनुभएको छ । बजेट छलफलमा उठेका प्रश्नको आज शुक्रवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विपन्न नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५ औँ आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपालीको औसत आयु ६९ दशमलव ७ वर्ष रहेछ । ती वर्गलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६...

सम्बन्धित सामग्री

नेपालीकौ औसत आयु कम भएकाले वृद्धभत्ताको उमेर घटाइयो : अर्थमन्त्री शर्मा

बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले १५औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताउनुभयो ।