राजश्व अनुसन्धानको टोलीद्वारा लगातार छापा, आज पनि ३२ लाखको सामान बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीले तीनदिनदेखि सिरहामा लगातार छापा मारेको छ। राजश्व अनुसन्धानको टोली सिरहामा विशेष निगरानी बढाएको छ।
सुराकीको आधारमा खटिएको राजश्व अनुसन्धानको टोलीले आज बिहान सीमावर्ती सिरहा नगरपालिका–१५ बुधौराबाट भन्सार...
बाँके प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। वडा प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उपमहानगरपालिका– १ धम्वोझीस्थित शिव मन्दिर नजिकबाट एक लाख ३५ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको हो।
अवैध...
काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]
नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ। काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी...
काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बन्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा, […]
पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको दुई करोड ८५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक...
बुटवलमा प्रहरी तथा राजश्वको टोलीले झण्डै एक करोड बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अवैध गोदामबाट रु.८६ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको अबैध...
वीरगञ्जबाट प्रहरीले पौने तीन लाख बराबरका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले भन्सार छली ल्याउँदै गरेको खाद्यान्न तथा हार्डवेयरका सामान बरामद गरेको जनाएको छ।...
२८ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १५ बसपार्क र वडा नम्बर २५ सिर्सिया खाल्वाटोला क्षेत्रबाट सामान बरामद गरेको हो । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा किराना सामान, माछा, लसुन, प्याज, जुत्ता चप्पल तथा सामान ल्याउन प्रयोग […]