दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

राष्ट्रियसभाले पारित गर्‍यो विनियोजन विधेयक, ललिता निवास प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, कूटनीतिक सम्बन्ध, प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : परराष्ट्रमन्त्री साउद, शङ्कास्पद कागजात लिएर विदेश जान खोज्ने १५६ जनालाई विमानस्थलबाट फर्काइयो, सहकारी क्षेत्र सुधार कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय लगायतका समाचारले प्रमुख स्थान पाए ।  राष्ट्रियसभाले पारित […]