सिंजा र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न दबाव

२५ भदौ, जुम्ला । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले सिंजा र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न जुम्लाका वासिन्दाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । मुख्यमन्त्रीलाई […]

सम्बन्धित सामग्री

विधेयक पास गर्न मुख्यमन्त्री शाहीको ध्यानाकर्षण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सचिवालयमा विचाराधीन अवस्थामा रहेका अत्यावश्यक विधेयक पास गर्न ध्यानाकर्षण गराइएको छ । शनिबार जुम्लाका बुद्धिजीवी तथा नागरिक अगुवाले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गराएका हुन् ।कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक तत्काल पास गर्न ध्यानाकर्षण गराइएको छ । […]

मुख्यमन्त्री शाहीलाई बुद्धिजीवी र सर्वसाधारणको ध्यानाकर्षणपत्र

जुम्ला- जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजीवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री  शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरूप उनीहरूले ध्यानाकर्षणपत्र दिएका हुन् ।  कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न उनीहरुको माग छ । […]

सिञ्जा सभ्यता र पर्वतीय विश्वविद्यालय विधेयकप्रति प्रदेश सरकार अनुदार

सुर्खेत । गत साउन ३ गते सत्तारुढ नेकपा माओवादी केन्द्रले नै कर्णाली प्रदेशसभा अवरुद्ध गर्‍यो । मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको र सिञ्जा सभ्यता संरक्षण तथा पर्वतीय विश्वविद्यालय विधेयक पारित गर्न सरकार अनिच्छुक देखिएको माओवादी केन्द्रको आरोप थियो । माओवादीले सिञ्जा सभ्यता र पर्वतीय विश्वविद्यालय जस्ता महत्त्वपूर्ण विधेयक पारित गरिनुपर्ने भन्दै अन्यथा सरकार र संसद्‍का कुनै गतिविधिमा सहभागी नहुने अडान राखेपछि मुख्यमन्त्री शाही बाध्य भएर सहमतिमा आएका थिए ।१० साउनमा बसे

विधेयक पारित गर्न दबाब दिँदै कर्णालीका सांसद नरेश भण्डारी सडकमा उत्रिए

कर्णाली प्रदेश सरकारका पूर्व कानुन मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य नरेश भण्डारीले विभिन्न विधेयक पारित गराउन दबाब दिँदै सडकमा प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भण्डारीले संसदमा टेबल गरिएको विधेयक पारित गर्न सरकार अनिच्छुक देखिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।उनले शुक्रबार प्रदेशसभा अगाडि दबाब मुलक कार्यक्रमसमेत गरे । ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविष्कार विधेयक’ पारित ग

सत्तापक्षकै बन्धकमा अत्यावश्यक विधेयक

कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक विकाससँग जोडिएको अत्यावश्यक विधेयकलाई कर्णाली प्रदेश सरकारले आफ्नै बन्धकमा राखेको छ । समितिमा छलफल भएर पारितको चरणमा रहेको एक विधेयक र गैरसरकारी दुई वटा विधेयकलाई सरकारले बन्धक बनाएको हो ।समितिमा छलफल सकेर पारितको चरणमा रहेको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकलाई सरकारले नै फिर्ता लिने चलखेल गरिरहेको छ । कर्णाली […]

पर्वतीय विश्वविद्यालय विधेयक रोक्न सत्तापक्षकै चलखेल

कर्णाली प्रदेश सभामा टेबुल भई पारितको चरणमा रहेको ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय’ स्थापना गर्न बनेको विधेयक रोक्न सत्तापक्षबाटै चलखेल भएको छ । सभामा सैद्धान्तिक छलफल सकेर दफावार छलफलका लागि सामाजिक विकास समितिमा रहेको उक्त विधेयक फिर्ता गर्न सत्ता पक्षकै मन्त्रीदेखि सांसदहरूले चलखेल गरेको पाइएको हो ।सामाजिक विकासमन्त्री यज्ञबहादुर थापाले प्रदेश सभा बैठकमै ‘पर्वतीय विज्ञान […]

कर्णालीमा तीन महिनापछि संसदीय समिति बैठक बस्यो

सुर्खेत । कर्णाली प्रदेश सभा तीन महिनापछि संसदीय समितिको बैठक बसेको छ । तीन महिनापछि बसेको प्रदेशसभाको सामाजिक विकास समितिको बैठकले सामाजिक विकास मनत्रालयका मन्त्री सहितको टिमलाई आवश्यक छलफलका लागि बोलाउने निर्णय भएको समितिका सचिव राजेन्द्र पौडेलले बताए । उनका अनुसार बैठकमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि छलफल […]

जुम्लामा विश्वविद्यालय स्थापना हुने

सिञ्जा । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले यहाँको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय रहनेगरी विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा टेवुल गरिएको पूर्वमन्त्री नरेश भण्डारीले जानकारी दिए । जुम्ला आएका निवर्तमान आन्तरिक मामिला तथा कानून पूर्व मन्त्री भण्डारीले यहाँका जनतालाई चाडै विश्वविद्यालय स्थापना हुने विश्वास दिलाए । उनले स्वास्थ्य सङ्कटमा […]