प्रदेश १ को राजधानी विराटनगर कोरोनाको 'हटस्टप' बन्दै गए पनि भारतसँगको सीमा नाकामा आवतजावत गर्नेको भीड उस्तै छ । विराटनगर स्थित रानी नाकामा शुक्रबार पनि सीमावर्ती भारतको जोगवनी बजारमा किनमेल गर्न जाने र आउनेहरूको भीड थामिनसक्नु थियो । सीमा नाकामा आवतजावत ग...