जाजरकोटको जुनिचाँदे गाउँपालिकाले ५०० जनाभन्दा बढी सुत्केरी महिलालाई तेल, कुखुरा र न्यानो कपडा वितरण गरेको छ ।सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाउँपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि १ हजार ५००, तोरीको तेलका लागि ५०० रुपैयाँ र बच्चाको न्यानो कपडा किन्नका लागि ५०० गरी २ हजार ५०० रुप...