सत्ता गठबन्धनको निष्कर्ष : ओली फकाउन प्रधानमन्त्री देउवा बालकोट जाने

संसद्को गतिरोध अन्त्यका लागि विपक्षी दल एमालेका नेता केपी ओलीलाई फकाउने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले पाएका छन्