नेपालमा पर्यटक आकर्षित गर्न प्रचार बढाउनु आवश्यक छ : पर्यटन मन्त्री

३० साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् । सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले नेपाललाई वर्षभरि नै पर्यटक आउने पर्यटकीय गन्तव्यस्थल बनाउनु […]