असहायको सहारा बनेको पोखरा वृद्धाश्रम

समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बुढेसकालको सहारा बनेको छ।...

सम्बन्धित सामग्री

असहायको सहारा बनेको पोखरा वृद्धाश्रम

कास्की – समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बूढेसकालको सहारा बनेको छ । जीवनको उत्तरार्धमा पुगेकाहरुको लागि उक्त आश्रम सहारा बनेको हो। विसं २०५३ मा स्थापन भई विभिन्न आरोह अवरोह पार गर्दै आएको गण्डकी प्रदेशको नमूनाको रुपमा रहेको उक्त वृद्धाश्रममा हाल ४६ आमाबुबालाई स्याहासुसार गर्ने दश सेवक सेवीकासहित ५६ जना रहेको […]