मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

जनकपुरधाम, १७ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, केन्द्रीय कार्यालयको आज जनकपुरधाममा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याज समस्यालाई सामन्तवादको अवशेषको संज्ञा दिँदै यस्तो समस्या समाधान र पीडकहरुलाई कानुनको कठ्घरामा ल्याउन सरकार निर्ममतापूर्वक प्रस्तुत हुने […]

सम्बन्धित सामग्री

म मात्र होइन, सरकार नै घेराबन्दीमा छ : गृहमन्त्री श्रेष्ठ

२३ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार घेराबन्दीमा परेको बताएका छन् । ‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ’ मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा गृहमन्त्री श्रेष्ठले भने । सोमबार र मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरुले सरकारको सन्दर्भमा अनेकन विषय बजारमा आइरहेको भन्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता […]

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन्।...

व्यवसायीलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।...

अब पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आवद्ध दलहरूबीच...

पाँच दलीय गठबन्धनकै सरकार बन्छ: गृहमन्त्री खाण

भैरहवा : गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। आइतवार रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरूबिच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरूप अगाडि बढ्ने बताए। प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष…

सरकार बनाउन मात्र होइन, दीर्घ शान्तिका लागि गठबन्धन : गृहमन्त्री खाण

दमौली । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घ शान्तिको लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सवमा समापन गर्दै उनले गठबन्धनको उपलब्धि सरकार बनाउनु मात्र नभई संविधानको रक्षाका लागि भएको प्रस्ट पारे । गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए । […]

सरकार लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले पोखराको सुन्दरता र फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै खाणले पोखराका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध...

सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताएका छन्। विश्व ॐकार महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हालेका खाणले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको स्पष्ट पारेका...

सरकार चलाउन तालिवानलाई समय दिनुपर्छः पाकिस्तानी गृहमन्त्री

पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिवानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन्।  बिहीबार इस्लामावादमा संयुक्त राष्ट्रसंघीय  शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उनले यस्तो टिप्पणी गरेका...

हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन्