एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

नेकपा एमालेको मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ । त्यसका लागि एमालेले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेको छ ।एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पुस २ गते शुक्रबार दिउँसो १ः३० बजे काठमाडौँको बानेश्वरमा पत्रकार सम्मेलन गरेर दोस्रो केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न लागेको जानकारी दिए । रिजालले शुक्रबार केन्द्रीय कमिटीका निर्णय सार्वजनिकसँगै महासचिव शंकर पोखरेलको पहिलो पत्रकार सम्मेलन समे