काठमाडौं - थरुहट संघर्ष समितिले टीकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारलाई फेरि दबाब दिएको छ ।
टीकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिका संयोजक रुक्मणि चौधरीले टीकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारलाई पुनः दबाब दिनुभएको हो ।
...