काठमाडौँ- निर्वाचन आयोगले पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्ने उजुरीका आधारमा बागलुङ नगरपालिकाका वडा नं १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।
निर्वाचन आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय...