डडेल्धुरामा हिउँदे बाली सुक्दै, ४० प्रतिशत उत्पादन घटने अनुमान

डडेल्धुरा । हिउँदे वर्षा नभएपछि डडेल्धुरामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । आश्विन महिनाकाे तेस्रो हप्ता ४ दिनसम्म अविरल वर्षा भएपनि हिउँदे बाली लगाउने समयमा भएको खडेरीका कारण लगाइएकोे बाली समेत सुक्न थालेको कृषकहरूले बताएका हुन् । यस वर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु तथा तरकारीको […]