आउने निर्वाचनमा युवालाई निर्वाचित गर्न युवा सवालको अपिल (भिडिओसहित)

काठमाडौं, १ असोज । ‘सशक्त राष्ट्र निर्माणका लागि युवा सहभागिता’ मूल नारा बोकेर सक्रिय रहेको संस्था युवा सवालले आगामी निर्वाचनमा युवाहरु निर्वाचित हुनुपर्ने भन्दै त्यसको लागि अभियान चलाएको छ । युवा सवालले देश बनाउनको लागि युवा मतदाताले विचार गर्नुपर्नेमा जोड दिएको छ । मतदाताले सही र गलत उम्मेदवारको पहिचान गरेरमात्रै मतदान गर्नुपर्ने पनि अभियानको आग्रह […]

सम्बन्धित सामग्री

निर्वाचनमा युवा पुस्ताकाे बढ्दाे आकर्षण, के छ कारण?

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू चुनावी एजेण्डा मतदाताका घर-घर पुर्‍याउन दिनरात खटिएका छन्। निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवारबीच नै हुने हो। तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररूपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’हरूको लहर नै चलेको छ। वैशाखमा […]

निर्वाचनमा युवा

सामान्य अर्थमा युवा भन्नाले व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा बाल्यवस्था पार गरिसकेका र प्रौढ अवस्था मा पुगिसकेका समूहका व्यक्तिलाई बुझाउँछ । यो यस्तो उमेर समूह हो, जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्र संवाहक बन्ने सामथ्र्य लुकेको हुन्छ र जो समाजमा आपूmलाई अब्बल साबित गर्न संघर्षरत हुन्छ । हाम्रो विगत २०६२÷६३ जनआन्दोलनको मुख्य […] The post निर्वाचनमा युवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

५० वर्ष मूनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गरौं : भुपेन्द्रजंग शाही

नेपाली काँग्रेसका युवा नेताहरूले आगामी निर्वाचनमा युवा सहभागिता बढाउन 'फिप्टी-फिप्टी' अभियान सुरु गरेका छन्। अभियानअन्तर्गत युवा नेता भुपेन्द्रजंग शाहीले ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने प्रस्ताव राखेका छन् ।काँग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन उक्त अभियान सुरु गरिएको शाहीले बताए ।  अभियानअन्तर्गत युवा नेताहरूले शीर्ष नेताहरूमाथि निर्वाचनमा सिट बाँडफाँटमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट दिनुपर्ने दबाब बढाएका छन् । बाँकी ५० प्रतिशत टिकट वितरण ५० वर्षमा

राजनितिमा युवा नेता

संविधानसभाबाट संविधान घोषणा भएपछि मुलुकमा राजनीतिक स्थिरता र समृद्धि आउने आशाभरोसा नेपाली जनताले गरेका थिए । तर, सोचेजस्तो हुन सकिरहेको छैन । राजनीतिक अस्थिरता र अन्योलमय अवस्थामा विगतबाट आजित जनताले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा युवा नेतालाई रोजेका छन् । युवा नेतालाई मतदान गर्नुको मुख्य कारण नै उनीहरूमा केही राम्रा काम गर्ने अठोटकै कारण हो […] The post राजनितिमा युवा नेता appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निर्वाचनमा युवा उद्‍घोष

मधेस प्रदेशमा मधेसका दलहरू नै पछाडि परेको विश्लेषण प्रस्तुत भइरहेको देखिन्छ। तर्कको रूपमा प्रदेशमा जनाधार धेरै रहेको भनिएका जसपा र लोसपालाई निर्वाचन परिणाममा ठूला दलभन्दा पछाडि रहेको भनिन्छ। आठ जिल्लाका एक सय ३६ पालिकाको मतगणनामा कांग्रेस, एमाले र माओवादीकै अग्रता छ। जसअनुसार कांग्रेसले पहिलो, दोस्रोमा एमाले र माओवादीले तेस्रो स्थान प्राप्त गर्नसक्ने अवस्था बनेको छ। […]

मधेशमा २२ वर्षीय राजाबाबु यादवले रचेको इतिहास

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् । तराई मधेसमा राजनीतिमा आउन र स्थापित हुन अझै गाह्रो छ …

स्थानीय निर्वाचनमा युवा हस्तक्षेप

मुलुकलाई सही दिशानिर्देश गर्न र समृद्धिको सपना साकार पार्न स्थानीय तहमा युवा नेतृत्व आवश्यक छ नेपालको संविधान, २०७२ लागू भएपछि संघ, प्रदेश र स्थानीय गरी तीन तहको शासन प्रणाली आरम्भ भएको...

स्थानीय तहको निर्वाचनमा युवा सहभागिता बढ्दो

स्थानीयतहको निर्वाचन नजिकिँदै गइरहेको समयमा युवा पुस्ताले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम बढिरहेको छ ।काठमाण्डौ महानगरपालिका देखी देशका विभिन्न पालिकाहरुमा युवाहरु स्वतन्त्र र राजनीतिक दल मार्फत नेतृत्वका लागि आकाँक्षी बन्दै गएका छन् । यसैक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि अच्यूत अधिकारीले उम्मेदवारी घोषणा गरेका छन ।२०५३ सालदेखी काँग्रेस पार्टिका विभिन्न राजनीतिक मोर्चामा संलग्न हुँदै आएका अधिकारीले […]

दलतन्त्रको दलदल र स्थानीय निर्वाचनमा युवा नेतृत्वको प्रश्न

‘युवा हो यो संसार तिम्रो हो। हुन त हाम्रो पनि हो तर अन्तिममा तिम्रै हो। किनकि हामी अस्ताउँदा सूर्य हौं, तिमीहरु उदाउँदा सूर्य हौ।’ -माओत्सेतुङ्ग मुर्दा लोहे को भी औजार बनाने वाले अपने आँसू को भी हथियार बनाने वाले हम को बेकार समझते हैं सियासतदां मगर हम है इस मुल्क़ की सरकार बनाने वाले -डा. […]