ठेक्का भएको ६ वर्ष सम्म पनि बनेन पुल

ठेक्का सम्झौता भएको ६ वर्ष वितिसक्दा पनि तनहूँको एक पुल निर्माण अझै पुरा भएको छैन । व्यास नगरपालिका–९ स्थित कवादी खोलामा निर्माण भइरहेको मोटर गुड्ने पुल निर्माण पूर्ण हुन नसक्दा निर्माण कार्य अधुरै रहेको हो ।

सम्बन्धित सामग्री

६ वर्षसम्म  बनेन पुल

काभ्रे र मकवनपुर जोड्ने सिक्रेदोभान वाग्मती खोलाको पक्की पुल शिलान्यास गरेको ६ वर्ष बित्यो । पुल निर्माण सम्पन्न नहुँदा डाँडापारि क्षेत्र (खानी खोला र महाभारत) का स्थानीयलाई प्रदेश राजधानी हेटौँडा आवतजावतमा समस्या भएको छ ।

६ वर्षमा पनि बनेन पुल

पक्की पुलका पिलर ठड्याएको ६ वर्ष भयो । छेउमै काठे पुल पनि छ । स्थानीयले त्यही पिलर हेर्दै काठेपुलबाट आउजाउ गर्नुपरेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली र शिखलपट्टि जोड्ने पुल ६ वर्षसम्म नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको हो ।

६ वर्षमा पनि बनेन पुल

दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित धुलिगाड खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदारको लापरबाहीले अलपत्र बनेको छ । थोदुङ जसलिङ जेभी काठमाडौंसँग ६ वर्ष अगाडि पुल निर्माणका लागि दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि अझै अलपत्र छ ।