कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रे बैंकबाट तिर्न सकिने
कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको सावाँ तथा ब्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ।
कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई सावाँ र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान …