लमजुङका होमस्टे पर्यटकले भरिभराउ

नेपाली नयाँ वर्ष २०८० मनाउन आएका पर्यटकले लमजुङका पर्यटकीय गाउँहरु भरीभराउ छन् । नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे जाने क्रम बढेको छ। सार्क राष्ट्रकै...

सम्बन्धित सामग्री

लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन हुँदै

दाङ – लुम्बिनी प्रदेशस्तरीय होमस्टे सम्मेलन देउखुरीको कठबेरुवामा हुने भएको छ। चैत ३, ४ र ५ गते तीन दिन प्रदेशस्तरीय होमस्टे सम्मेलन हुन लागेको हो। होमस्टे महासंघ लुम्बिनी प्रदेशले शुक्रबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको बारेमा जानकारी गराएको हो। राजपुर गाउँपालिका वडा नं. १ स्थित कठबेरुवामा प्रदेशका १२ जिल्लाका करिब दुई सय होमस्टे सञ्चालकहरु […]

होमस्टे सञ्चालन गर्न सरकारको सहयोग रहन्छ

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेशमा रहेका होमस्टे सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन सम्मेलनमा सम्बोधन गर्दै पर्यटनमन्त्री धामीले हरेक होमस्टेमा दुई कोठाको पाहुना घर बनाउन लगायतमा प्रदेश सरकारले होमस्टे व्यवसायीलाई सहयोग गर्ने बताएका हुन् । होमस्टे (घरबास) महासंघ […]

पाहुनाको पर्खाइमा बाँकेका होमस्टे

राँझा (बाँके), १५ भदौ । वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् । वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आएकी शोभी थारूले बताइन् । “अरु बेला त भीडभाड नै हुन्छ, तर वर्षायामको […]

फस्टाउँदै होमस्टे

होमस्टे सञ्चालकहरू अधिकांश कृषक रहेका छन् । सबै होमस्टेहरूमा बाटो, बिजुली, खानेपानी सबैको व्यवस्था छ । कोरोनाका कारण नेपालमा भएका होमस्टेहरू ‘पज’ अवस्थामा थिए । स्वास्थ्य सतर्कतासहित अहिले स्वास्थ्य मापदण्ड पूरा गर्दै सञ्चालनमा रहेका...

गण्डकी प्रदेशको होमस्टे परियोजनामा लमजुङका तीन होमस्टे छनोट

गण्डकी प्रदेशको होमस्टे परियोजनाका लागि लमजुङका तीनवटा होमस्टे छनोट भएका छन् । गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लमजुङका तीनवटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको हो...

जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन

खलङ्गा, १६ मङ्सिर: जुम्लाको पातारासि गाउँपालिका– ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ । हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने छ । “सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना […]

व्यवस्थित बन्दै भलामचौर होमस्टे

आन्तरिक तथा बाह्य पर्यटकको चाप रहने लमजुङमा होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । सार्क नमुना घलेगाउँ र नेपालकै उत्कृष्ट होमस्टे गाउँ गाउँसहरको काउलेपानी र राइनासकोटपछि पर्यटक आकर्षण गर्ने सम्भावना बोकेका गाउँहरू होमस्टे व्यवसायतर्फ आकर्षित भएका हुन् ।मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानीस्थित भलामचौरमा केही वर्षअघि मात्रै सुरु भएको व्यावसायिक होमस्टे थप व्यवस्थित हुने भएको छ । सिते बा […]

कोरोनाको दोस्रो लहरपछि होमस्टे सुनसान

कोरोना महामारीले थलिएका सुदूरपश्चिम प्रदेशका होमस्टे दोस्रो लहरपछि अझैसम्म सुनसान छन् ।कोभिड १९ को दोस्रो लहर कम भएसँगै अन्य पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढेपनि होमस्टेहरुमा अझै पनि पाहुना आउन थालेका छैनन् । सुदूरपश्चिमका होमस्टे सञ्चालकहरुले पाहुना कुर्दा कुर्दा हैरान भइसकेको बताउँछन् ।लम्कीचुहा नगरपालिका–३ मा बसेरा होमस्टे सञ्चालन गरिरहेका दीपक चौधरीले कोरोनाको दोस्रो चरणको कोरोनाले […]

तंग्रिन खोज्दै होमस्टे

कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहुना आउन थालेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन्।...

पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्द

पछिल्लो समयमा पर्यटकहरूलाई लक्षित गरी पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्दमाग्री गाउँमा बनाइएका लाखौं मूल्यका सामुदाय होमस्टे पनि हिजोआज बन्द भएको होमस्टे सञ्चालक पेमा कुन्साङ तामाङले बताएकी छन् । पर्यटकीय स्थलले भरिपूर्ण मुगु जिल्लाको पूर्वी क्षेत्रमा रहेका सामुदाय होमस्टे पर्यटक नआउँदा हिजोआज सुनसान (बन्द) रहेका छन् ।मुगु जिल्लाको पूर्वी क्षेत्र मुगमकामारोङ गाउँपालिका वडा नम्बर ८ […]